Home मुख्य समाचार त्रिशुली नदीमा ढकाल मृत फेला

त्रिशुली नदीमा ढकाल मृत फेला

साङ्केतिक तस्विर

हेटौंडाः नुवाकोट जिल्लाको बिदुर नगरपालिका–७ भैसेँ हेडगेट अगाडी त्रिशुली नदीमा एकजना वृद्धा मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा बिदुर नगरपालिका–७ सोलेकी ८० वर्षीषा युउँ कुमारी ढकाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । ढकाल कात्तिक ३० गते घरमा कोही कसैलाई नसोधि निस्केर हिडेकोमा शुक्रबार बिहान ८ बजेको समयमा त्रिशुली नदीको बिचमा शव फेला परेको प्रहरीले जनाएको छ ।

Exit mobile version