Home मुख्य समाचार हराएको ७० हजार रुपैयाँ प्रहरीले खोजेर फिर्ता गर्यो हराएको ७० हजार रुपैयाँ प्रहरीले खोजेर फिर्ता गर्यो समृद्ध समाज संवाददाता - October 9, 2023 थपलियालाई पैसाहितको व्याग फिर्ता गर्दै प्रहरी । हेटौँडाः सोमबार बिहान ११ बजेको समयमा हेटौँडा बजारमा ७० हजार रुपैयाँसहित हराएको व्याग खोजी गरेर प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । प्रहरीले हेटौँडा–८, कमानेका ६० बर्षीय माधव प्रसाद थपलियाको हराएको पैसा खोजी गरेर फिर्ता गरिदिएको हो । थप समाचारहरुसंवाददाताको अन्य हेटौँडा–४ मा वृहत शैक्षिक महोत्सव हुने आँचलको अध्यक्षमा शर्मा, आरसी रिजाललाई अभिनन्दन जिल्लास्तरीय शिक्षक भलिबल : सेमिफाइनल समीकरण पूरा बागमती गोल्डकप : आर्मीलाई हराउँदै नव जनजागृति सेमिफाइनलमा मकवानपुरमा सार्वजनिक जग्गा अतिक्रमणको तथ्याङ्क संकलन सुरु सिन्धुपाल्चोकमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते बागमती सरकारद्वारा १८ जना कर्मचारीको सरुवा अन्तर्राष्ट्रिय श्रमिक दिवस हेटौँडामा मनाइयो बागमती गोल्डकप : आर्मी क्लब र नव जनजागृति भिड्दै