Home मुख्य समाचार खोलाले बगाउँदा दोङको मृत्यु

खोलाले बगाउँदा दोङको मृत्यु

तस्बिरः गुगल ।

हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकामा खोलाले बगाउँदा लघुदोर्जे दोङको मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजेको समयमा बागमती–१, बागमती खोलाले बगाउँदा बागमती–१, ठूलोगुर्दुङका ४६ दोङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । खोला तर्न लागेका दोङलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version