Home मुख्य समाचार भ्रष्टाचारविरुद्ध बुद्धचोकमा कविता वाचन हुने

भ्रष्टाचारविरुद्ध बुद्धचोकमा कविता वाचन हुने

हेटौँडाः सर्जक सञ्जाल मकवानपुरले भ्रष्टाचार विरुद्ध कविता वाचन कार्यक्रम आयोजना गर्ने भएको छ ।

भोलि आइतबार साँझ ५ बजे हेटौँडाको बुद्धचोकमा कविता वाचन कार्यक्रम आयोजना गरिएको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभएको छ । संयोजक निखिलले कविता वाचनमा सहभागी हुन सवैलाई आव्हान गर्नुभएको छ ।

Exit mobile version