Home मुख्य समाचार रुखबाट लडेर धनबहादुरको मृत्यु रुखबाट लडेर धनबहादुरको मृत्यु समृद्ध समाज संवाददाता - April 19, 2023 गुगल तस्विर । हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजेको समयमा घर नजिकैको बारीमा स्याउला काट्न रुख चढेका ५५ वर्षीय धनबहादुर थिङको रुखबाट लडेर मृत्यु भएको स्थानीय चित्रबहादुर थिङले जानकारी दिनुभएको छ । थप समाचारहरुसंवाददाताको अन्य वन विज्ञान क्याम्पस अगाडि दुर्घटना, तीन जना घाइते विद्युतीय कसुरमा न्यौपाने पक्राउ राष्ट्रव्यापी कविता प्रतियोगितामा मकवानपुरका सुवास द्वितीय वाइवाइ यु १९ क्रिकेट : जिल्लास्तरीय छनोटका लागि ६५ जनाले दिए आवेदन ट्याङ्करको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यु इन्द्रसरोवरमा भ्यान र मोटरसाइकल दुर्घटना एक जना घाइते बागमती गोल्डकप : साविक विजेता चर्च ब्वाईज र बागमती युथ भिड्दै सुशासनको आलोकमा जारी अध्यादेश फिफा रेफ्री कल्पना शर्मालाई श्रीचन्द्र शर्मा स्मृति सम्मान