Home मुख्य समाचार निर्मल माविमा ३२ जनाले गरे रक्तदान

निर्मल माविमा ३२ जनाले गरे रक्तदान

रगतको साङ्केतिक तस्बिर

हेटौंडाः हेटौंडा–१९, बस्तिपुरस्थित निर्मल माविमा रक्तदान कार्यक्रम भएको छ । निर्मल मावि जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

निर्मल माविको ४७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

Exit mobile version