गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले आइतबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

डेंगु संक्रमण पुष्टि हुनेमा १३ जना नै मनहरी गाउँपालिकाका रहेका छन् । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ५ हजार ४ सय ८ जना पुगेको छ ।