हेटौंडाः पौडी खेल्ने क्रममा एकजनाको मृत्युु भएको छ । दोलखा जिल्लाको मन्थली नगरपालिका ७ ओडारेमा पौडी खेल्ने क्रममा रामकुमार माझीको मृत्युु भएको हो ।
तामाकोशी नदिमा पौडी खेल्ने क्रममा खाँडादेवी गाउँपालिका–४, कुचिघाट बस्ने १९ वर्षीय माझीको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।











