हेटौंडामा तीजको रौनकः फोटो फिचर समृद्ध समाज संवाददाता - August 30, 2022 हेटौंडा–४ स्थित पशुपति मन्दिरमा तीज पर्व मनाउँदै महिलाहरु । तस्बीरः विनोद बानियाँ हेटौंडाः मंगलबार हिन्दु नेपाली महिलाहरुले हरितालिका तीज मनाइरहेका छन् । तीजका दिन मंगलबार हेटौंडा–४ स्थित पशुपति मन्दिरमा महिलाहरुको भीड लागेको छ ।