सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा ११ नवलपुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना २ त २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यू भएको हो ।

चितवन रत्ननगर नगरपालिका वडा नम्बर ८ बस्ने ट्र्याक्टर चालक संदिप अर्यालको मृत्यू भएको हो ।