Home मुख्य समाचार कक्षा १२ को आजको परीक्षामा १२३ जना अनुपस्थित

कक्षा १२ को आजको परीक्षामा १२३ जना अनुपस्थित

फाइल तस्वीर ।

हेटौंडाः कक्षा १२ को परीक्षाको तेस्रो दिन १ सय २३ जना अनुपस्थित भएका छन् । मकवानपुर जिल्लामा ५ हजार २ सय १६ जनाले परीक्षार्थीले फराम भरेका मध्ये १ सय २३ जना अनुपस्थित भएका हुन् ।

२ हजार ५ सय २७ छात्र र २ हजार ५ सय २७ जना छात्रा सहित ५ हजार ९३ जना परीक्षामा सहभागी भएको हेटौंडास्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले जनाएको छ ।

Exit mobile version