Home राजनीति मकवानपुरगढी–७ मा सूर्यको प्यानल नै विजयी

मकवानपुरगढी–७ मा सूर्यको प्यानल नै विजयी

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ मा निर्वाचित सूर्य बहादुर रुम्बा

हेटौंडाः मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ मा सूर्य बहादुर रुम्बाको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सूर्य बहादुर रुम्बाले ६ सय ७६ मतसहित विजयी हुनुभएको हो ।

अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका एक बहादुर गोले ४ सय १०, माओवादी केन्द्रका चन्द्र बहादुर योञ्जन ४ सय ४ मत प्राप्त गरेका छन् । यस्तै, सदस्यहरुमा नेपाली कांग्रेसका झलक बहादुर लो९६५४०, प्रतिमान रुम्बा९६४७०, दलित महिला सदस्यमा नेपाली कांग्रसकी दुवी माया लो९६५१० विजयी भएका छन् । यस्तै, दलित महिला सदस्यमा नेकपा एमालेकी तिर्थ कुमारी ल्वागुन निर्विरोध निर्वाचित हुनु भएको छ ।

Exit mobile version