भीमफेदी गाउँपालिका भवन ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा १ हजार ६ सय मतगणना गर्दा गणबन्धनका उम्मेदवार बद्रि स्याङ्तानले अग्रता रहेको छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका स्याङ्तानले ७ सय ७७ मत प्राप्त गर्दा नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठले ७ सय ८० मत पाउँदा नेकपा एमालेकी पार्वती रानाले ६ सय ६९ मत पाएकी छिन् ।