हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाका दुई वडामा जेष्ठ नागरिक सम्मान गरिएको छ । मंगलबार थाहा नगरपालिकाको वडा नं ११ र १२ का २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । थाहा नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा थाहा नगरपालिका ११ का वडा अध्यक्ष किरणमान बल र १२ का वडा अध्यक्ष मानबहादुर स्याङ्तानले जेष्ठ नागरिकहरुलाई ब्ल्याङ्केट र थर्मस वितरण गरेका थिए ।
जेष्ठ नागरिक सम्मान
ताजा अपडेट
ट्रेन्डिङ
हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला,...
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ...