हेटौंडाः स्वरोजगार यातायात मजदुर प्रा.लि मकवानपुरको आयोजनामा आज मंगलबार भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । प्रथम बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ जना महिला र १ जना पुरुषले रक्तदान गरेका रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक बिष्णु रिमालले जानकारी दिनुभयो ।
२८ जनाले रक्तदान गरे
ताजा अपडेट
ट्रेन्डिङ
हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला,...
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ...