फाइल तस्बिर

हेटौंडाः हेटौंडा स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज १७ जनाले स्वाब संकलन गराएका छन् । ११ जना महिला र ६ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनु भएको छ ।

संकलन गरिएको स्वाब नमुनाहरु कारोना परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पीसीआर प्रयोगशाला पठाईएको निरीक्षक चौलागाईले जानकारी दिनु भएको छ ।