Home खेलकुद आजको पहिलो खेलमा इन्द्रसरोबर र बागमती भिड्दै

आजको पहिलो खेलमा इन्द्रसरोबर र बागमती भिड्दै

फाइल तस्बिर

हेटौंडाः अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताअन्तर्गत सोमबार २ खेल हुँदैछ । पहिलो खेलमा इन्द्रसरोबर गाउँपालिका र बागमती गाउँपालिकाबिच प्रतिस्पर्धा हुनेछ ।

मध्यान्न १२ बजे पहिलो खेल हुनेछ । दोस्रो खेलमा थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका भिड्दैछन् । दोस्रो खेल दिउँसो २ बजे हुनेछ ।

Exit mobile version