हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालू वर्षको साउन, भाद्र र असोज तीना महिनामा उत्कृष्ण कार्य गरेकोमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले एक कार्यक्रको आयोजना गर्दै प्रदेश प्रहरी प्रमुख प्रकाश जंग कार्कीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।











