मकवानपुरको चिसापानी गढीको गहनाहरु (फोटोफिचर) समृद्ध समाज संवाददाता - November 4, 2021 इतिहासमा एक पटक मात्र पड्कीएको काली तोप चिसापानी गढीको वटुक भैरव मन्दिरमा राखिएको तोप । पृथ्वीनारायण शाहले पड्काएको तोप । तोपको गोलाहरु । चिसापानी गढीको वटुक भैरव मन्दिरमा राखिएको ऐतिहासिक वस्तु जंगबहादुर राणाको पालाको तोप । यो तोपमा जंगबहादुर राणाको नाम लेखिएको छ ।