हेटौंडा : मकवानपुरमा बिहीबार २१ जनामा मात्र संक्रमण देखिएको छ ।
८३ जनामा गरिएको पिसीआर परिक्षणमा २१ जनामा संक्रमण देखिएको र २ जनामा गरिएको एन्टिजेन परिक्षण संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।