२१ जनामा कोरोना संक्रमण पुष्टि समृद्ध समाज संवाददाता - September 16, 2021 फाइल तस्वीर । हेटौंडा : मकवानपुरमा बिहीबार २१ जनामा मात्र संक्रमण देखिएको छ । ८३ जनामा गरिएको पिसीआर परिक्षणमा २१ जनामा संक्रमण देखिएको र २ जनामा गरिएको एन्टिजेन परिक्षण संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।