Home मुख्य समाचार कांग्रेस अधिवेशनः हेटौंडा–१२ मा सुदर्शन गोले सर्वसम्मत

कांग्रेस अधिवेशनः हेटौंडा–१२ मा सुदर्शन गोले सर्वसम्मत

हेटौंडाः नेपाली कांग्रेसको जारी वडा अधिवेशनबाट हेटौंडा–१२ को वडा सभापतिमा सुदर्शन गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

गोलेको नेतृत्वमा उपसभापतिमा शम्भु तिवारी र बलबहादुर मिजार, सचिवमा दीपक सिंह घलान र राजेन्द्रप्रसाद पुडासैनी, सहसचिवमा बसन्त थोकर र केवल न्यौपानेसहितको वडा समिति चयन भएको छ । यस्तै १७ सदस्यीय क्षेत्रीय प्रतिनिधि पनि चयन गरिएको छ ।

Exit mobile version