हेटौंडाका ३१ जनामा कोरोना संक्रमण पुष्टि समृद्ध समाज संवाददाता - August 30, 2021 सांकेतिक तस्बिर । हेटौंडा :हेटौंडामा सोमबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४ जनामा गरिएको कोरानाको पीसीआर परिक्षणमा ३० जना र २७३ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जना गरी ३१ जनामा कोरोना पुष्टि देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।