Home मुख्य समाचार कांग्रेस मकवानपुर जिल्ला कार्यसमिति सदस्य मिलन परियारको मृत्यु

कांग्रेस मकवानपुर जिल्ला कार्यसमिति सदस्य मिलन परियारको मृत्यु


हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति सदस्य हेटौंडा–९ का ५० बर्षिय मिलन परियारको मृत्यु भएको छ । परियारको कोरोनाको कारण शनिबार राति पाटन अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि उपचारको लागि भरतपुर लगिएको र भरतपुरबाट पाटन अस्पताल रेफर गरेर लगिएको थियो । उपचारको क्रममा परियारको मृत्यु भएको कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले बताउनुभयो । उहाँका अनुसार पहिले परियारमा मुटुसम्बन्धी रोग थियो भने अहिले कोरोनाको कारण समस्या भएपछि उपचारको लागि पाटनसम्म पुर्‍याइएको थियो ।

Exit mobile version