फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट शुक्रबार ९४ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

४४ जना महिला र ५० जना पुरुषको स्वाब नमुना सङ्कलन गरेर कोरोनाको परिक्षण गर्न हेटौंडा अस्पताल पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।