फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार १४३ जनाको स्वाब नमुना सङकलन गरिएको छ ।

५३ जना महिला र ९० जना पुरुष गरी १४३ जनाको स्वाब नमुना सङ्कलन गरि कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालमा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।