Home मुख्य समाचार हेटौंडा अस्पतालमा १९ संक्रमित उपचाररत हेटौंडा अस्पतालमा १९ संक्रमित उपचाररत समृद्ध समाज संवाददाता - July 9, 2021 हेटौंडा अस्पातल । हेटौंडाः हेटौंडा अस्पतालमा शुक्रबार १९ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् । अस्पतालको आइसियूमा ३ जना, एचडियूमा ६ र इमरजेन्सीमा १० जना संक्रमितहरु उपचार गराइरहेको अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिनुभयो । थप समाचारहरुसंवाददाताको अन्य चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु बागमती प्रदेशसभा बैठक : २ विधेयक अर्थ समितिमा पठाइयो जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ बागमती प्रदेश सभा बैठक सुरु तुलसीमेहर मेमोरियल स्कूलको प्रिन्सिपलमा सापकोटा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत