हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा शुक्रबार १९ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् ।

अस्पतालको आइसियूमा ३ जना, एचडियूमा ६ र इमरजेन्सीमा १० जना संक्रमितहरु उपचार गराइरहेको अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिनुभयो ।