हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा २७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । १० जना महिला १७ जना पुरुष गरी २७ जना उउचाररत छन् ।

जेनेरल वार्डमा ७ जना, एमर्जेन्सीमा ३ जना, एचडियुमा १३ जना, आइसियुमा ४ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको डा. सागर काफ्लेले जानकारी दिनुभएको छ ।