Home मुख्य समाचार हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत समृद्ध समाज संवाददाता - June 24, 2021 हेटौंडा उपमहानगरपालिका कार्यालय । हेटौंडाः हेटौंडा उपमहानगरले चालू वर्षमा ५२.७ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट २ अर्ब ५२ करोड मध्ये ११ महिनाको अवधिमा १ अर्ब ३३ करोड बजेट खर्च भएको हेटौंडा उपमहानगरका उपमेयर मिना लामाले बताउनुभयो । थप समाचारहरुसंवाददाताको अन्य ३० जनाले रक्तदान गरे अवैध सालको काठसहित गाडी नियन्त्रणमा, चालक फरार लगत संकलन गरी सरकारी जग्गको अतिक्रमण हटाउँछौं : प्रजिअ अधिकारी मकवानपुरमा २८ हजार बढी सुकुम्बासी आधारभूत तहमै विद्यार्थीमाथि निगरानी पुर्याउनुपर्छ टालटुल हैन, नयाँ शिक्षा ऐन, हाम्रो अपेक्षा ! सिँढीबाट लडेर गम्भीर घाइते भएका भुजेलको मृत्यु इन्द्रसरोवर कप फुटबल र भलिबल सम्पन्न राष्ट्रिय रोटरी माविको अभिभावक भेला सम्पन्न