Home मुख्य समाचार १० जनामा कोरोना पुष्टि

१० जनामा कोरोना पुष्टि

हेटौंडाः मकवानपुरमा आइतबार १० जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार थाहा नगरको ३ जना, मनहरीको एक जना, जिल्ला बाहिर १ जना तथा बाकी सबै हेटौंडा उपमहानगरभित्रका छन् ।

५ जना महिला र ५ जना पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Exit mobile version