हेटौंडाः हेटौंडा अस्पतालमा थप एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । बिहीबार राति हेटौंडाको एक पुरुष वृद्धको कोभिड–१९ संक्रमणको कारण मृत्यु भएको हो ।
उपचाररत बृद्धकोे बिहीबार राति मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डा. सागर काफ्लेले बताउनुभयो । अहिले हेटौंडा अस्पतालमा ४५ संक्रमितहरु उपचाररत छन् ।