Home मुख्य समाचार हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित दुईजनाको मृत्यु

हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित दुईजनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे ३ बजे बारा जिल्लाको सिम्रौनगढ–१ का ३४ वर्षीय पुरुष र दिउँसो ४ बजेर ३९ मिनेटमा हेटौंडा–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

Exit mobile version