हेटौंडाः बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । आज राती १२ बजे देखि प्रदेशसभाको चालु अधिवेसन अन्त्य हुनेछ ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाइले प्रदेशसभाको चालु अधिवेसन अन्त्य गर्नु भएको हो । संबिधानको धारा १८३ को उपधारा २ बमोजिम २०७८ साल बैशाख ७ गते राती १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख प्रसाइले बताए