हेटौंडाः बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी भोली खुवाउने भएको छ । १० वटा स्थानिय तहका विभिन्न स्वास्थ्य केन्द्र मार्फत खुवाउने क्षयरोग तथा कुष्ठरोग अधिकृत ठाकुर पौडेलले जानकारी दिनुभएको छ ।
भिटामिन ‘ए’ र जुकाको औषधी ६ गते र ७ गते गरी २ दिन खुवाउने पौडेलले बताउनुभएको छ । जुन ५ वर्ष मुनिका बालबालिकालाई निरोगी बनाउने उद्देश्यले खुवाइने गरिन्छ ।