Home मुख्य समाचार २२ जनाद्वारा रक्तदान २२ जनाद्वारा रक्तदान समृद्ध समाज संवाददाता - January 1, 2021 हेटौंडाः मकवानपुरगढी इसाई एकता संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । मकवानपुरगढी–२, शिखरकटेरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको हो । थप समाचारहरुसंवाददाताको अन्य बागमती प्रदेश सभा बैठक सुरु तुलसीमेहर मेमोरियल स्कूलको प्रिन्सिपलमा सापकोटा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत शिक्षकले विद्यार्थीको असफलतालाई आफ्नो असफलता सम्झनुपर्छ : प्रधानाध्यापक अर्याल मकवानपुरमा तीन महिनामा साढे २ हजार बढीले नागरिकता बनाए हेटौँडामा पनि पारिजात स्मृति दिवस मनाइयो गजल मञ्चको ‘गजल यात्रा–५’ विमोचन