Home मुख्य समाचार २२ जनाद्वारा रक्तदान

२२ जनाद्वारा रक्तदान

हेटौंडाः मकवानपुरगढी इसाई एकता संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

मकवानपुरगढी–२, शिखरकटेरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको हो ।

Exit mobile version