हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार बिहीबार संकलित स्वाब नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार ६९ जनाको स्वाब नमूना परीक्षण गर्दा ६ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।