Home मुख्य समाचार उज्यालो यात्रा युवा क्लवद्धारा रक्तदान कार्यक्रम

उज्यालो यात्रा युवा क्लवद्धारा रक्तदान कार्यक्रम

हेटौंडाः मकवानपुर गढि गाउँपालिका वडा नम्बर –४ समारीपुल स्थित उज्यालो यात्रा युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ । उज्यालो यात्रा युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ ।

कार्यक्रममा गढि गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईमको प्रमुख अतिथि रहेको थियो । कोरोना महामारीको बेलामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको प्रमुख दाहालले बताउनुभएको छ ।

Exit mobile version