बिहानीको माधुर्य छ कस्तो रमाइलो
चराहरुको आवाजले मोहित बनायो
मेरो यो सानो बगैँचामा हराएँ कताकता
शितलताको आवासले भएँ आनन्दित
सानासाना चराहरु आकासमा उडेका
खेलेका छन् बगैँचा र फूल डुलेका
भमरा र पुतलीहरु बगैँचामा हुन्छन्
फूलहरुका रस चुसी आफ्नै घर भुल्छन्
रङ्गीविरङ्गी फुलहरु मन मरो रमाउँछ
अन्त कतै जाँदा फूलहरुले मलाई बोलाउँछ
कक्षा ७, नवोदय शिशु सदन