Home मुख्य समाचार शिशु मृत फेला शिशु मृत फेला समृद्ध समाज संवाददाता - April 25, 2024 हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, बाइसकिलोमा एक शिशु मृत फेला परेको छ । बुधबार निर्माणाधिन सडकको खाल्डोमा लिङ्ग पहिचान हुन नसकेको ६ महिनाको शिशु मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । थप समाचारहरुसंवाददाताको अन्य जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ बागमती प्रदेश सभा बैठक सुरु तुलसीमेहर मेमोरियल स्कूलको प्रिन्सिपलमा सापकोटा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत शिक्षकले विद्यार्थीको असफलतालाई आफ्नो असफलता सम्झनुपर्छ : प्रधानाध्यापक अर्याल मकवानपुरमा तीन महिनामा साढे २ हजार बढीले नागरिकता बनाए