हेटौंडः हेटौंडा उपमहानगरपालिका शोकमा परेको छ । कार्यालयमा अधिकृत छैटौँ तहमा कार्यरत साबित्री खड्काको असामहिक निधनले उपमहानगरपलिकामा शोकमा परेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।

खड्कालाई क्यानसर भएको थियो । खड्काको बुधबार हरिशिद्धी क्यान्सर अस्पताल भक्तपुरमा निधन भएको न्यौपानेले बताउनुभयो । खड्काको शोकमा बिहिबार कार्यालयको अत्यावश्यक सेवा बाहेक सबै कार्य बन्ध रहने उहाँले बताउनुभयो ।