Home खेलकुद प्रदेश खेलकुदको तयारी प्रदेश खेलकुदको तयारी समृद्ध समाज संवाददाता - May 13, 2023 दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारीस्वरुप हेटौंडाको हुप्रचौरमा खेलमैदान मिलाउँदै । हेटौंडाः दोस्रो प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि आयोजना हुँदैछ । प्रतियोगितामा १३ खेलको आयोजना गरिनेछ भने ४ हजार भन्दा बढी खेलाडी, पदाधिकारी र व्यवस्थापकको सहभागिता रहने बताइएको छ । थप समाचारहरुसंवाददाताको अन्य हेटौँडा–४ मा वृहत शैक्षिक महोत्सव हुने आँचलको अध्यक्षमा शर्मा, आरसी रिजाललाई अभिनन्दन जिल्लास्तरीय शिक्षक भलिबल : सेमिफाइनल समीकरण पूरा बागमती गोल्डकप : आर्मीलाई हराउँदै नव जनजागृति सेमिफाइनलमा मकवानपुरमा सार्वजनिक जग्गा अतिक्रमणको तथ्याङ्क संकलन सुरु सिन्धुपाल्चोकमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते बागमती सरकारद्वारा १८ जना कर्मचारीको सरुवा अन्तर्राष्ट्रिय श्रमिक दिवस हेटौँडामा मनाइयो बागमती गोल्डकप : आर्मी क्लब र नव जनजागृति भिड्दै