फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज ५६ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

२९ जना महिला र २७ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनास्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।