Home मुख्य समाचार हेटौंडाका ३१ जनामा कोरोना संक्रमण पुष्टि हेटौंडाका ३१ जनामा कोरोना संक्रमण पुष्टि समृद्ध समाज संवाददाता - August 30, 2021 सांकेतिक तस्बिर । हेटौंडा :हेटौंडामा सोमबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४ जनामा गरिएको कोरानाको पीसीआर परिक्षणमा ३० जना र २७३ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जना गरी ३१ जनामा कोरोना पुष्टि देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । थप समाचारहरुसंवाददाताको अन्य शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु आमा निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या छुट्टाछुट्टै दुर्घटनामा मकवानपुरमा २ जनाको मृत्यु शिक्षक संगठन, आन्दोलन र वास्तविकता प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई ‘डोजरे विकास’ को विकल्प खोज्दै बागमती सरकार, रिटेनिङ वालसँगै जैविक इन्जिनियरिङ अनिवार्य गरिने अर्थमन्त्री वाग्लेसँग बागमतीका अर्थमन्त्री तामाङको माग, ‘घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेशलाई दिनु’