गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–१९ नेवारपानी स्थित राप्ती खोलामा रत्न माया गौतमको शव फेला परेको छ ।

रामेछाप जिल्ला सुनापति–१ की ६० बर्षीय गौतमको शुक्रबार राप्ती खेलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गौतमको शव पोष्ट मार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो