फाइल तस्बिर


हेटौंडाः हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको सडक भीमफेदी–कुलेखानी सडकखण्ड संचालनमा आएको छ ।

निरन्तर बर्षाको कारण भीमफेदी–५ स्थित देउरालीमा पहिरो जाँदा बिहानैबाट सडकखण्ड अवरुद्ध भएको थियो । ठाउँठाउँमा खसेको पहिलरो पन्छाएसँगै संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।