फाइल तस्वीर ।

हेटौंडाः हेटौंडाको गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ४८ जनाको स्वाब नमूना संकलन गरिएको छ । शुक्रबार बिहान १४ जना महिलासहित ४८ जनाको स्वाब संकलन भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो ।

त्यस्तै हेटौंडा उपमहानगरमा ऐन्टिजेन विधिबाट थोरै मात्र कोरोना परीक्षण भइरहेको छ । गाउँ गाउँमा ऐन्टिजेन परीक्षण हुन नसकेको चौलगाईले बताउनुभयो ।