मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता लिनुभएको छ । बजेट अधिवेशनको दोस्रो बैठकमा अधिवेशनको शुभकामना मन्तब्य दिनुहुँदै उहाँले सो जानकारी सदनलाई गराउनुभएको हो ।

यसको प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले स्वागत योग्य भएका बताउनुभयो । प्रतिपक्षले सरकारको गलत कामलाई ठिक ठाउँमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।