Sunday, November 17, 2024

निष्क्रिय सहकारीको नियमन

करिब सात दशक अघिबाट नेपालमा सहकारी संस्थाको सुरुवात भएको थियो । विसं २०१३ सालमा चितवनको बखानपुर (हाल शारदानगर)मा पहिलो सहकारी संस्था स्थापना भएको मानिन्छ...

सुशासनका लागि पारदर्शिता

संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरु एवम् प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सुशासन र पारदर्शिताको चर्को कुरा गर्दछन् । विधि वा कानुनको शासनको नारा पनि...

सरकारको आम्दानी–खर्च

नेपालको संविधान २०७२ ले तीन तहको सरकारको परिकल्पना गरेको छ । तर, बोलीचाली, व्यवहार र बुझाईमा भने आज पनि संघीय सरकार मात्रै सरकार जस्तो...

बाढी पहिरोको क्षति

सामान्यतः असोज महिनामा बाढी, पहिरोका घटना हुने अनुमान गरिन्न । असार, साउन, भदौ महिना वर्षा मौसम भएकोले यही समयमा बाढी, पहिरोको जोखिम रहने अनुमान...

कार्यसम्पादन सम्झौताको लहर

कार्यसम्पादन सम्झौता व्यवस्थापनको एउटा महत्वपूर्ण औजार हो । कुनै पदीय जिम्मेवारी तोकिएको व्यक्तिलाई कामको प्रभावकारिता, गुणस्तर, समयसीमा, लागत, परिणाम, जिम्मेवारी, जवाफदेहिता तथा प्रोत्साहन सुविधालगायत...

लागूऔषध जटिल समस्या

मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ वा लागूऔषध हो । यसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हानि पु¥याउँछ । शारीरिक...

संघीयतामा एकात्मक अभ्यास

एउटै देशमा एकभन्दा बढी सरकारले शासन सञ्चालन गर्ने व्यवस्था नै संघीयता हो । राष्ट्रभित्रका फरक–फरक एकाइहरुबाट राज्य शक्तिको अभ्यास गर्ने शासकीय स्वरुप नै संघीयता...

व्यवसायी फेरि रुष्ट

हेटौंडा उपमहानगरपालिकाले व्यवसायीको मागलाई उपेक्षा गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि वृद्धि गरेको विभिन्न शीर्षकका कर तथा राजश्व दर पुनरावलोकन...

बजार अनुगमन शून्य

विगतका वर्षमा दशैंअघि हेटौंडा बजार क्षेत्रमा बजार अनुगमन हुने गरेको भए पनि यस वर्ष अनुगमन शून्यप्रायः छ । नेपाली बजार उपभोक्तामैत्री छैन । बजारमा...

सडक सुचारु गर्न तदारुकता

गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती तथा कोशी प्रदेशमा व्यापक क्षति पुर्यायो । मनसुन सक्रिय भएर परेको भारी वर्षाले निम्त्याएको बाढी,...

ताजा अपडेट

धेरैले हेरेको